ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पुरानो भन्नेहरूलाई प्रधानमन्त्रीको जबाफ- मेसी एक दिनमा बनिँदैन

४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई एकैचोटी माथिका पदहरू नताक्न आग्रह गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिनाअनुभव एकैचोटी माथिका पदहरू नताक्न अनुरोध गरेका हुन्। एमाले देशलाई नयाँ बाटोमा...

समावेशी शिक्षा किन?

८ मिनेट अघि   सेतोपाटी

नेपालमा समावेशी शिक्षाको सञ्चालन र यसका मापदण्डले सबै बालबालिकालाई समान शैक्षिक अवसर प्रदान गर्ने उद्देश्य राख्छ। विशेषगरी अपांगता भएका, आर्थिक-सामाजिक रूपमा विपन्न, लैंगिक असमानताको सामना गरिरहेका र भौगोलिक रूपमा दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक प्रणालीमा समाहित गर्न प्राथमिकता दिइएको छ। नेपालको संविधान (२०७२)...

त्यो अन्तिम संवाद

२१ मिनेट अघि   सेतोपाटी

रातले भर्खरै आङ्ग तन्काउँदै थियो। दिनभरी पूरा निद्रा सुतेर रात उठ्ने बेला भएको थियो। हामी रातमा सुत्छौं भनेर अरू पनि रातमै कहाँ सुत्छन् त? हामीले मर्निङ वाक गरेजस्तै रातले पनि नाइट वाक गर्नुपर्ने होला। जीवनको मेलो सार्न केही काम गर्नुपर्ने होला। कल्पना न...

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भुटानका  ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच भेटवार्ता भएको छ। नेपाल सरकारले शुक्रवारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उनीहरूबीच आज भेटवार्ता भएको हो। भेटमा उनीहरूबीच नेपाल...

देशमा तीव्र विकास गर्न एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री

२९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान...

प्रहरी पहिले बदनाम थियो, अहिले बानी व्यवहारमा आमूल परिवर्तन गरेको छ: प्रधानमन्त्री

३१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले केही दशकमा आफ्नो बानी व्यवहारमा आमूल परिवर्तन गरेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पहिले प्रहरीले धेरै छाडा बोलेर बदनाम भएको र...

माओवादी जनबलमा सत्तामा पुगेको हो : प्रचण्ड

३९ मिनेट अघि   थाहाखबर

डोटी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दावी गरेका छन्। शुक्रवारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक...

माओवादीलाई तीन पटकसम्म सरकारमा पुर्‍याउने कांग्रेस एमाले होइनन्: प्रचण्ड

५९ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्। माओवादी केन्द्रको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा शनिबार डोटीको दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारबाट हट्नुको कारणमा...

विकास बजेट खर्च अझै पनि सुस्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चालू आर्थिक वर्ष २०८१।८२ मा सरकारी वित्त घाटा चुलिँदै गएको छ। सरकारी खर्च तीव्र रूपमा बढे पनि आम्दानी सन्तोषजनक नहुँदा सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब पुगेको हो। बिहीवारसम्म चालु आवमा सरकारले १८ खर्ब ६० अर्बको बजेट...

पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विभिन्न पाँच वटा प्रदेशले कानूनविपरीत अर्बौँ रुपैयाँ भुक्तानी गरेको पाइएको छ। निजामती सेवा सम्बन्धी कानुनबमोजिम तलबी प्रतिवेदन पारित गरेर मात्र तल भुक्तानी गर्नुपर्ने हुन्छ।  तर कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका ६०४ कार्यालयले ६ अर्ब ९ करोड ८२ लाख ९...

दमक नगरपालिकाका पूर्वमेयर इन्द्रबहादुर बुढाथोकीको निधन

१ घण्टा अघि   सेतोपाटी

दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको हो। उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी...

हाइटेन्स लाइनको तार मर्मतका लागि खम्बामा चढेका मजदुरको करेन्ट लागेर मृत्यु

१ घण्टा अघि   सेतोपाटी

धुलिखेलमा बिजुलीको खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको बिजुलीको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु...

नेपाल र प्रचण्डप्रति ओलीको कटाक्ष - तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही ठाउँमा रहेको बताएका छन्।    पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका...

निर्दोष हुँदाहुँदै पाएँ जेल सजाय!

१ घण्टा अघि   सेतोपाटी

भाग ३:  पोखराबाट अनितासँग छुटेपछि मनमा अनेक कुरा खेलाउँदै घर फर्किएँ। आमाको स्वास्थ्य नाजुक भएकोले पुन: फोन आयो कान्छा बाको! आउँदै छु भने उहाँलाई! घरमा पुगेर आमासँग भलाकुसारी गर्न हतार थियो मलाई! बीच बाटोबाट  अनितालाई फोन गरी मैले! जाँदै छु भनेर!...

गृहमन्त्री लेखकले गरे सगरमाथा आधार शिविरको निरीक्षण

२ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण गरेका छन्। पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन्। सो क्रममा गृहमन्त्री लेखकले...

एमाले सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका छन्। शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गरे। उनले...

सर्वहाराको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताएका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको अन्तरविरोधलाई चिरेर सही ढंगले निर्क्योल...

बुकुरो पार्टी बनाउने र सानो-सानो कसौँडीमा दाल बनाएर खाने अवस्था तोड्नुपर्छ: झलनाथ खनाल

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको अन्तरविरोधलाई चिरेर सही ढंगले निर्क्योल गर्न जरुरी रहेको बताएका हुन्। 'त्यसका...

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी छ: माधव नेपाल

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको पनि बताएका हुन्। '०३२...

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको दावी गरेका छन्। शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले कुनैपनि कुराको संकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि...

प्रचण्ड र माधवलाई लक्ष्य गर्दै ओलीले भने- तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चाल्नुपरेको बताएका छन्। शनिबार बल्खुमा मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकीकरणबाट नेकपा बनाएपछि त्यतिबेलै...

पार्टी छाडेर जानेहरूबारे माधव नेपाल : यस्तो भइरहन्छ, आत्तिनु हुँदैन

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा आउने÷जाने क्रम सामान्य भन्दै यसबाट आत्तिन नहुने बताएका छन्। ३२औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।    ‘ससाना टुक्रामा छरिएका समूहहरुलाई एकताबद्ध बनाउँदै पनि गयौं।...

सुरीको सुरेल (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

एउटा चिटिक्क परेको गाउँ, जहाँ समय आफैमा सुन्दर चित्र बनेर झुण्डिएको छ। ठीक अगाडि, चाँदीझैँ टल्किरहेको ७,१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल, जसको गौरवमय उपस्थिति हरेक आगन्तुकको आँखामा जादू छर्छ। चारैतिर फैलिएको घना हरियाली वन, मानौँ प्रकृतिले आफ्नै हातले सिँगारेको...

‘पुनः कुमारी हुन पाऊँ’

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : २०६९ भदौको कुनै दिन भक्तपुर नागपोखरी थालाछेँकी जुनिशा शाक्य कोठामा सुतिरहेकी थिइन्। आमाले घच्घच्याउँदै भनिन्, ‘नानु उठ त, तिमीलाई भेट्न को आउनुभएको छ। उनी हतपत उठेर माथि बैठक कोठामा पुगिन्। त्यहाँ एक महिला र एक पुरुष बसिरहेका थिए। एकातिर...