ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्राधिकरणले एक्कासी करेन्ट छाड्दा खम्बामा काम गरिरहेका मजदुरको मृत्यु

४ मिनेट अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : धुलिखेलमा विद्युतको खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।  नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको...

तिमीलाई छोडेर गल्ती गरेँ!

६ मिनेट अघि   सेतोपाटी

ऊ हिँड्दा म चुपचाप हेरिरहेको थिएँ। न रोकिन भनेँ, न रोक्ने कोसिस गरेँ।   केही कुरा यस्ता हुन्छन्—जहाँ शब्दभन्दा चुप लाग्नु नै सायद सही जबाफ हुन्छ। अहिले सम्झँदा लाग्छ—माया त टाढिँदैमा सकिँदैन, तर विश्वास चिर्दा चुँडिन्छ। र हामीबीच त्यही भयो—बुझाइको डोरी चुँडियो।...

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति बढाउँदैछौं: मुख्यमन्त्री आचार्य

१८ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन्। राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशनलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई...

खुकुरी प्रहारबाट दुईजना घाइते, खुकुरी हान्ने पक्राउ

२३ मिनेट अघि   थाहाखबर

बैतडी : स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन्।  पुर्चौँडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज  सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी...

प्रधानमन्त्रीसँग जापानकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा यहाँ रहेकी जापानका उपविदेशमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छिन्। प्रधाननमन्त्री निवास, बालुवाटारमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे। उनले वर्तमानमा जलवायु...

कालीगण्डकी नदी सुकाएर विद्युत् उत्पादन गर्दै आयोजना‚ स्थानीय असन्तुष्ट

३३ मिनेट अघि   थाहाखबर

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्रमा कालीगण्डकी नदी सुक्ने गरी जलविद्युत् आयोजना निर्माणको चलखेल सुरु भएपछि स्थानीय आक्रोशित बनेका छन्। विद्युत विकास बोर्डले सार्वजनिक सूचना जारी गरी ५०.५ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इच्छुक व्यक्ति वा कम्पनीलाई...

विश्वप्रकाशको संयोजनमा सगरमाथा आधार शिविरमा विशेष संवाद

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा जेठ ३ गते शनिबार सगरमाथा बेसक्याम्पमा `जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा´ विषयमा विशेष संवाद सम्पन्न भएको छl शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे...

वार्ता भएको केही घन्टामै रूसले गर्‍यो युक्रेनमा ड्रोन हमला

४४ मिनेट अघि   सेतोपाटी

टर्कीको इस्तानबुलमा वार्ता भएको केही घन्टामै रूसले युक्रेनमाथि ड्रोन हमला गरेको छ। शनिबार बिहान रूसले युक्रेनको बिलोपिलिया सहरमा प्रहार गरेको ड्रोन यात्रुवाहक बसमा लाग्दा ९ जनाको मृत्यु भएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। उक्त हमला युक्रेनको स्थानीय समयअनुसार...

ओलम्पियन्स संघको‌ स्कुल टु ओलम्पिक कार्यक्रम सुरू

४९ मिनेट अघि   सेतोपाटी

नेपाल ओलम्पियन्स संघको‌ स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो। संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल...

लखनऊदेखि देहरादूनसम्मको त्यो चुनौतीपूर्ण यात्रा

५२ मिनेट अघि   सेतोपाटी

पहिलो दिन: मे ५, २०२५  धेरै समयदेखि प्रतीक्षामा रहेको त्यो विशेष दिन अन्ततः आकाशबाट झरेको कुनै सौभाग्यझैं भासियो। हप्तौँ अघिदेखि गरिएको तयारी, मनमा पलाएको अपार उत्साह, र आत्माभित्र सुम्सुम्याएको तीर्थको गहिरो आह्वान आज मूर्त रूपमा हाम्रो जीवनमा अवतरित भयो। उत्तर...

टुँडिखेलमा उभौलीको सोइढोले (तस्बिरहरू)

५८ मिनेट अघि   सेतोपाटी

किरात समुदायले काठमाडौंको टुँडिखेलमा उभौली तथा उधौली पर्व मनाएका छन्।  शनिबार टुँडिखेलमा भेला भएर किरात समुदायले साकेला नाचेर पर्व मनाएका हुन्। किरात समुदायमा उभौली र उधौली प्रमुख पर्वको रूपमा मनाउने गरिन्छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउँछन्। ...

के हो 'हाइपरटेन्सन,' कसरी बच्ने?

५८ मिनेट अघि   सेतोपाटी

विश्व उच्च रक्तचाप दिवस २०२५:  हरेक वर्ष १७ मेका दिन विश्व उच्च रक्तचाप दिवस मनाइन्छ। यो दिवसको मुख्य उद्देश्य उच्च रक्तचाप सम्बन्धी जनचेतना फैलाउनु हो — यसको जोखिम, लक्षण, रोकथाम र उपचारका बारेमा सर्वसाधारणमा जानकारी पुर्‍याउने लक्ष्यका साथ यो दिवस मनाइन्छ।...

विश्वप्रकाशको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद, पर्यटन र गृहमन्त्री पनि पुगे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ। महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा...

हिन्दुकुश हिमालय क्षेत्रका राष्ट्रको मन्त्रीस्तरीय बैठक : नेपालले उठायो हिमालयका जनताले पाएको पीडा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठूलो असर भोग्न बाध्य भएको बताएका छन्। आज यहाँ अयोजित हिन्दुकुश हिमालय क्षेत्रका राष्ट्रको मन्त्रिस्तरीय बैठकमा उनले हिमालय क्षेत्रको तापक्रम वृद्धिदर...

पुरानो भन्नेहरूलाई प्रधानमन्त्रीको जबाफ- मेसी एक दिनमा बनिँदैन

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई एकैचोटी माथिका पदहरू नताक्न आग्रह गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिनाअनुभव एकैचोटी माथिका पदहरू नताक्न अनुरोध गरेका हुन्। एमाले देशलाई नयाँ बाटोमा...

समावेशी शिक्षा किन?

२ घण्टा अघि   सेतोपाटी

नेपालमा समावेशी शिक्षाको सञ्चालन र यसका मापदण्डले सबै बालबालिकालाई समान शैक्षिक अवसर प्रदान गर्ने उद्देश्य राख्छ। विशेषगरी अपांगता भएका, आर्थिक-सामाजिक रूपमा विपन्न, लैंगिक असमानताको सामना गरिरहेका र भौगोलिक रूपमा दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक प्रणालीमा समाहित गर्न प्राथमिकता दिइएको छ। नेपालको संविधान (२०७२)...

त्यो अन्तिम संवाद

२ घण्टा अघि   सेतोपाटी

रातले भर्खरै आङ्ग तन्काउँदै थियो। दिनभरी पूरा निद्रा सुतेर रात उठ्ने बेला भएको थियो। हामी रातमा सुत्छौं भनेर अरू पनि रातमै कहाँ सुत्छन् त? हामीले मर्निङ वाक गरेजस्तै रातले पनि नाइट वाक गर्नुपर्ने होला। जीवनको मेलो सार्न केही काम गर्नुपर्ने होला। कल्पना न...

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भुटानका  ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच भेटवार्ता भएको छ। नेपाल सरकारले शुक्रवारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उनीहरूबीच आज भेटवार्ता भएको हो। भेटमा उनीहरूबीच नेपाल...

देशमा तीव्र विकास गर्न एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान...

प्रहरी पहिले बदनाम थियो, अहिले बानी व्यवहारमा आमूल परिवर्तन गरेको छ: प्रधानमन्त्री

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले केही दशकमा आफ्नो बानी व्यवहारमा आमूल परिवर्तन गरेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पहिले प्रहरीले धेरै छाडा बोलेर बदनाम भएको र...

माओवादी जनबलमा सत्तामा पुगेको हो : प्रचण्ड

२ घण्टा अघि   थाहाखबर

डोटी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दावी गरेका छन्। शुक्रवारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक...

माओवादीलाई तीन पटकसम्म सरकारमा पुर्‍याउने कांग्रेस एमाले होइनन्: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्। माओवादी केन्द्रको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा शनिबार डोटीको दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारबाट हट्नुको कारणमा...

विकास बजेट खर्च अझै पनि सुस्त

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चालू आर्थिक वर्ष २०८१।८२ मा सरकारी वित्त घाटा चुलिँदै गएको छ। सरकारी खर्च तीव्र रूपमा बढे पनि आम्दानी सन्तोषजनक नहुँदा सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब पुगेको हो। बिहीवारसम्म चालु आवमा सरकारले १८ खर्ब ६० अर्बको बजेट...

पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : विभिन्न पाँच वटा प्रदेशले कानूनविपरीत अर्बौँ रुपैयाँ भुक्तानी गरेको पाइएको छ। निजामती सेवा सम्बन्धी कानुनबमोजिम तलबी प्रतिवेदन पारित गरेर मात्र तल भुक्तानी गर्नुपर्ने हुन्छ।  तर कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका ६०४ कार्यालयले ६ अर्ब ९ करोड ८२ लाख ९...