पर्वतमा राष्ट्रपति रनिङ शिल्ड जेठ ५ र ६ गते हुने
पर्वत : पर्वतको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको ५-६ गते आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहबीच प्रतिस्पर्धा गराउने गरी जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो। समितिका अध्यक्ष जङ्गबहादुर पुन मगरका अनुसार...