स्थानीय तहकाे मनपरी : ऐनविपरीत बाँडियाे झन्डै डेढ अर्ब आर्थिक सहायता र अनुदान
काठमाडौँ : स्थानीय तहहरूले ऐनविपरीत झन्डै डेढ अर्ब आर्थिक सहायता तथा अनुदान दिएका पाइएको छ। आर्थिक वर्ष २०८०।८१ मा ५७६ स्थानीय तहले ऐनविपरीत आर्थिक सहायता तथा अनुदान वितरण गरेका हुन्। महालेखाको प्रतिवेदन अनुसार यी स्थानीय तहले व्यक्ति तथा संस्थालाई एक अर्ब ११...