माेहन बस्नेत र माया राईबारे देउवा- हामी पनि जेलमा बसेका हौँ, ठूलो अर्थमा नलिनू
काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसद माया राई र नेता मोहनबहादुर बस्नेतका विषयलाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन्। सभापति देउवाको अध्यक्षतामा भएको बैठकमा सभापति देउवाले राजनीतिमा हामी पनि जेल बसेर आएका हौँ, त्यो...