शिक्षकलाई ललितपुर महानगरको उर्दी- भोलिदेखि पठनपाठन थाल्नू
काठमाडौँ : ललितपुर महानगरपालिकाले भोलिदेखि नियमित पठनपाठन थाल्न शिक्षक र सरकारी (सामुदायिक) विद्यालयहरूलाई निर्देशन दिएको छ। आज महानगरपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरूलाई पठनपाठन थाल्न निर्देशन दिएको हो। महानगरपालिकाले कार्यपात्रोबमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण...