विद्यालय शिक्षा विधेयक: संसदीय उपसमितिले टुंग्यायो एकसरो छलफल, यस्ता छन् मिलेका र मिल्न बाँकी विषय
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरू सडकमा निरन्तर सडक आन्दोलन गरिरहँदा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समिति अन्तर्गतको उपमसतिले विद्यालय शिक्षा विधेयकमाथि एकसरो छलफल सकेको छ। नेकपा एमालेका छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको एक सांसदले सेतोपाटीलाई बताए। उपसमितिले...