सोमबारको विनिमयदर : कुन मुद्रा कतिमा खरिदबिक्री हुन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ४३ पैसा र बिक्रीदर १३७ रूपियाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५...