पहलगामको आतंककारी आक्रमणपछि सीमा क्षेत्रमा निगरानी बढाइयो
इनरुवा : भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतंककारी आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ। खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा...