चन्द्रौटाबाट स्रोत नखुलेको साढे ४२ लाखसहित भारतीय पक्राउ
चन्द्रौटा : वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ६३ हजार रुपैयाँसहित एकजना भारतीयलाई पक्राउ गरेको छ। आइतवार दिउँसो शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित एउटा घरमा विशेष सूचनाको आधारमा छापा मारेर उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत घर...