राशिफलः आज (चैत २५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल चैत महिनाको २५ गते सोमबार, चैत्र शुक्लपक्षको दशमी तिथि । मेष पेशागत जीवन सकारात्मक दिशामा रहने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ । प्रभावकारी बोली हुँने हुँदा अरुको भरोषा प्राप्त हुने...