लागु औषधसहित काठमाडौंबाट तीन जना पक्राउ
काठमाडौंबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन्। बुधबार बिहान काठमाडौंको सतुंगलबाट सशस्त्र प्रहरी बलको टोलीले तीन जनालाई लागु औषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ्–८ घर भई काठमाडौ बस्ने वर्ष ४५ वर्षीय अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने...