ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तेस्रो सर्किट ब्रेकर लागेर दिनभरलाई बन्द भयो सेयर कारोबार

४ मिनेट अघि   सेतोपाटी

लगानीकर्ताहरू आत्तिएपछि सेयर बजारमा बिहीबार केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेको छ। नेप्से एक सय ६० अंक पाँच प्रतिशतले घटेर नेप्से २५११ विन्दुमा आएको छ।  बजारमा सात अर्ब २८ करोड रूपैयाँको सेयर किनबेच भएको छ। बजारमा जम्मा सात मिनेट मात्रै...

जेनजी पुस्ताले आन्दोलन सत्ता प्राप्तिका लागि होइन भन्ने मानक स्थापित गरिदिएः पुरञ्जन आचार्य

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जेनजी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जेनजी आन्दोलन भविष्यउन्मुख रहेको बताएका हुन्। भ्रष्टाचार र बेथितिका विरुद्धमा आवाज उठाउँदामा ज्यान गुमाउनुपरेको र बिना स्वार्थ त्याग...

'ठूला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भयो'

१५ मिनेट अघि   थाहाखबर

काठमाडौं : वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शLर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले राजीनामा दिनुपर्ने बताएका छन्। ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरू असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि...

बुङ्गल हाइड्रोको आइपिओ बाँडफाँट

१९ मिनेट अघि   सेतोपाटी

बुङ्गल हाइड्रोको आइपिओ बाँडफाँट भएको छ। आवेदन दिएका सर्वसाधारणमध्ये एक लाख ७० हजार एक सय ५० जनाले सेयर पाएका छन्। सबै आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्। आइपिओमा २१ लाख ४३ हजार २ सय ५० जनाले आवेदन दिएका थिए।...

जेनजी आन्दोलनमा आगजनी भएका सम्पत्ति रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन्। महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर...

पुरातत्त्व विभाग जोगिँदा नेपालको इतिहासका के–के चिज जोगिए?

२९ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनले सरकारी संस्थाहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ — आफूकहाँ भएका कागजपत्र अभिलेखहरूलाई 'डिजिटाइज' गर्ने। यसलाई सबभन्दा बढी गम्भीर रूपमा लिएको छ राष्ट्रिय अभिलेखालय तथा पुरातत्त्व विभागले। हुन त यो आन्दोलनमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म प्रदर्शनकारीको आक्रमणमा जल्दा एकै भवनमा सञ्चालित...

जेनजी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका उपलब्धिहरू केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन्। बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्राप्त...

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

४४ मिनेट अघि   सेतोपाटी

लगानीकर्ताहरू आत्तिएपछि सेयर बजारमा बिहीबार केही मिनेटमै दोस्रो पटक सर्किट ब्रेक लागेको छ। सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो।  २० मिनेट बजार बन्द भएर खुलेको तीन मिनेट नबित्दै बजार थप एक प्रतिशतले घट्यो। यो अवधिमा...

'परान' को फर्स्टलुकमा महेश र अञ्जना, हलमा कहिले आउँछ यो फिल्म?

४६ मिनेट अघि   सेतोपाटी

फिल्म 'परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।  निर्माण टिमले बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मितिबारे समेत औपचारिक जानकारी दिएको छ। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय...

सुन–चाँदीको मूल्य घट्यो

५३ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  संघका अनुसार बुधबार दुई लाख १६ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार दुई लाख १५ हजार दुई...

डोङफेङ मोटरले सार्वजनिक गर्‍यो नयाँ नौ वटा मोडेल

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। ‘East Wind Infinite World’ भन्ने थिममा इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको हो। कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडी प्रस्तुत...

बजार खुल्ने वित्तिकै चार प्रतिशत घटेर लाग्यो सर्किट ब्रेक

५९ मिनेट अघि   सेतोपाटी

सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। बजार एक सय सात अंक (चार प्रतिशत) ले घटेर बजारमा सर्किट ब्रेक लागेको हो।  अब बजार २० मिनेटलाई बन्द हुने भएको छ। बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे...

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो: प्रकाशनमा सिंह

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन्। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

१ घण्टा अघि   सेतोपाटी

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तरगत  दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो। पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ। राजमार्ग अवरूद्ध हुँदा दार्चुलाका...

एसिया कप बहष्कारको निर्णयबाट यसरी पछि हट्यो पाकिस्तान

१ घण्टा अघि   सेतोपाटी

यूएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर-४ मा स्थान पक्का गरेका छन्। बुधबार पाकिस्तानले यूएईलाई ४१ रनले पराजित गर्दै सुपर-४ मा स्थान बनायो। तर, यो खेलअघि निकै अन्योल भएको थियो। पाकिस्तानले खेल बहिष्कार गर्ने...

हिमालपारि बसेर जलिरहेको नेपाल नियाल्दा

२ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी भदौ २३ गते काठमाडौंमा भएको जेन–जीको प्रदर्शनमा प्रहरीको गोलीबाट युवाहरूको मृत्यु भएको समाचार साँझसम्म चिनियाँ सञ्चार माध्यमहरूमा छ्यासछ्यास्ती भइसकेका थिए। भोलिपल्ट  काठमाडौं उपत्यकासहित देशभर भएको तोडफोड, आगजनी, लुटपाट र विध्वंशले विश्वलाई नै स्तब्ध बनायो। चिनियाँले पनि दुःख प्रकट गर्दै सान्त्वना प्रकट गर्न थाले।...

पोर्चुगलमा आप्रवासीले पाएको आवास अनुमति पत्र खारेज, देश बाहिर जान रोक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पोर्चुगलले आप्रवासीलाई दिएको आवास अनुमति पत्र खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ। त्यसमा दशैँका लागि घर फर्किन लागेका केही नेपाली समेत परेका छन्।  बुधबार मात्र राजधानी लिस्वनस्थित एयरपोर्टबाट १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश...

एनआरएनए अध्यक्ष केसी भन्छन्– देश संकटमा छ, हामी सर्त नराखी काम गर्छौं

२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले देशको पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुरकानी गर्दै एनआरएनए अध्यक्ष केसीले नेपालमा लगानीका लागि चुनौती भए पनि देश सम्झेर काम गर्ने बताए। अहिलेको अवस्थामा विदेशी लगानी...

अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

२ घण्टा अघि   सेतोपाटी

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे  पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो। घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

२ घण्टा अघि   थाहाखबर

बैतडी : पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत  दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ ।...

१७ वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

२ घण्टा अघि   सेतोपाटी

अभिनयमा अब्बल मानिने कलाकारमा पर्छन् अभिनेता कामेश्वर चौरसिया। झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न १७ वर्ष प्रतीक्षा गर्नुपर्‍यो। यसपालि दसैंको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने...

सिंहदरबारसहित काठमाडौंका ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिए, कहाँ कसलाई खटाइयो?

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका विभिन्न ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा क्रममा काठमाडौंका ६ वटा वृत्तमा इन्चार्ज फेरिएका हुन्। प्रहरी वृत्त स्वयम्भूका इन्चार्ज डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी पहरा...

नेपालविरूद्ध खेल्ने वेस्ट इन्डिजको टोलीमा अनुभवी खेलाडीलाई आराम, पाँच खेलाडीले डेब्यू गर्न सक्ने

२ घण्टा अघि   सेतोपाटी

नेपालविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि वेस्ट इन्डिजले नयाँ खेलाडीलाई प्राथमिकता दिएको छ। वेस्ट इन्डिजले यसै महिना शारजाहमा हुने नेपालविरुद्धको तीन खेलको टी-२० सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। उसले नेपालविरूद्धको सिरिजका लागि धेरैजसो मुख्य खेलाडीहरूलाई आराम...

अमेरिकामा एन्टिफा समूह आतंकवादी संगठन घोषित

२ घण्टा अघि   थाहाखबर

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फाँसीवाद-विरोधी अभियान चलाइरहेको एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत् ट्रम्पले उक्त समूहलाई आतंकवादी समूह घोषणा गरेको जानकारी दिएका हुन्।  एन्टिफा वाम विचारधार बोक्ने समूह हो। यसले नव नाजीवाद, नवफाँसीवाद, ह्वाइट सुप्रिमोसिस्ट...