सेयर बजारमा दोस्रो सर्किट ब्रेक
लगानीकर्ताहरू आत्तिएपछि सेयर बजारमा बिहीबार केही मिनेटमै दोस्रो पटक सर्किट ब्रेक लागेको छ। सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो। २० मिनेट बजार बन्द भएर खुलेको तीन मिनेट नबित्दै बजार थप एक प्रतिशतले घट्यो। यो अवधिमा...