ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कास्की कारागारबाट भागेका कैदीबन्दी मध्ये तीन सय ४८ जना फर्किए

१३ मिनेट अघि   थाहाखबर

गण्डकी : ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन्। चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ।  कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई...

एनआइसी एसियाका सिइओ न्यौपाने दिए राजिनामा

२३ मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन्। बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गर्दै यस्तो जानकारी दिएका हुन्। न्यौपानेले असोज १ गते राजिनामा दिएकोमा बैंकले असोज दुईमा स्वीकृत गरेको हो।  अहिलेलाई नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष...

मौन धारणका लागि भेला भएका नेपालीले जापानमा नाराबाजी गरेपछि

२४ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते जापानको टोकियोस्थित सिनओकुबोमा रहेको तोयामा पार्कमा नेपालीहरूले प्रदर्शन गरे। प्रदर्शन गर्नुको कारण थियो, २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गरेको दमन र ज्यादती। तर पार्कमा भेला भएका नेपालीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध चर्का नाराबाजी...

नेपालीलाई भिजिट भिसा दिन बन्दगरेसँगै कामदार भिसामा पनि कडाई गर्दै युएई

३० मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स(युएई)ले यतिबेला नेपालीहरूलाई भिजिट अर्थात् पर्यटक भिसा दिन बन्द गरेको छ।  यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो। विभिन्न ट्राभल एजेन्सीहरूले भिजिटका लागि आवेदन दिएका...

सभामुख घिमिरेले अवलोकन गरे जलेर नष्ट भएको संसद भवन (तस्बिरहरू)

३२ मिनेट अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले क्षतिग्रस्त संसद भवन अवलोकन गरेका छन्। सभामुख घिमिरे र उपसभामुख  इन्दिरा रानामगरसहितको टोलीले बिहीबार बिहान संसद भवनको अवलोकन गरेका हुन्। भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा संसद भवनमा आगजनी र तोडफोड भएको हो।  आगजनीबाट संसद भवन भवन...

'कल्की' को सिक्वेलमा दीपिका पादुकोण नहुने? निर्माण पक्षको यस्तो घोषणा

३८ मिनेट अघि   सेतोपाटी

प्रभास स्टारर फिल्म 'कल्की २८९८ एडी' को सिक्वेलमा दीपिका पादुकोण नहुने भएकी छिन्। निर्माण कम्पनी वैजयन्ती मुभिजले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको हो।  कम्पनीले सहकार्यबाट छुट्टिने निर्णय भएको बताएको छ।  'फिल्मको पहिलो भाग निर्माण गर्दाको लामो...

चीनलाई गहुँ दिएर कार किन्दै रूस!

४० मिनेट अघि   थाहाखबर

एजेन्सी : रुसमा वस्तु विनिमय प्रणाली फेरि एक पटक बढेको छ। प्रतिबन्धबाट बच्नका लागि सामानको सट्टामा सामानको विनिमय प्रणालीको अपनाइँदैछ। कम्पनीहरू गहुँको सट्टा चिनियाँ कार र जुटको बिउको सट्टा निर्माण सामग्री लिइरहेका छन्।  विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोत साधन उत्पादक रुसले तीन...

एन्फा फुटसल समितिका निर्देशकले राजीनामा दिँदै भने- सचिवालयको लापरवाहीका कारण नेपाल कारबाहीमा पर्‍यो

४० मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गको फुटसल समितिका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन्।  उनले एन्फा सचिवालयको लापरवाहीका कारण १० हजार डलर जरिवाना परेको भन्दै राजीनामा बुझाएका हुन्।  यसअघि एएफसी फुटसल एसियन कप छनोटबाट नाम फिर्ता लिएपछि एएफसीले नेपाललाई...

अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता आवश्यक: गभर्नर

४७ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता आवश्यक रहेको बताएका छन्।  बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसारको...

बीमा कम्पनीहरूमा पर्‍यो २० अर्बको दाबी, कुनमा कति?

५० मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको कारण मंगलबारसम्म बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले उल्लेख गरेको छ। सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्सुरेन्समा परेको हो। कम्पनीमा पाँच अर्ब १४...

राष्ट्रपतिले जेन–जी आन्दोलनकारीलाई भनेका थिए- संविधानको रक्षा गर्न म सहिद हुन तयार छु

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक अगुवाहरूसँग भेटमा जेन–जी प्रदर्शनकारीसँग भएको वार्ताको प्रसंग सुनाएका छन्। शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न आफूले नमानेको प्रसंग सुनाएका हुन्। ‘आन्दोलनकारी शक्तिको प्रतिनिधि सभामा विघटन गरेर प्रधानमन्त्रीको नियुक्ति गर्नुपर्छ...

जेनजी आन्दोलनको साइड इफेक्ट : वरिष्ठ उपाध्यक्षसहित ६ जनाले छाडे जनमत पार्टी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जनाले पार्टीबाट राजीनामा दिएका छन्। अध्यक्ष सिके राउतलाई सम्बोधन गरी उनीहरूले  नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर गरी जनमानसमा अनुकूल पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटम दिए पनि  अवमूल्यन भएको...

२५ वर्षीया युवतीको बलात्कारपछि हत्या

१ घण्टा अघि   सेतोपाटी

खोटाङमा २५ वर्षीया  युवतीको बलात्कारपछि हत्या भएको खुलेको छ। मंगलबार राति मृत भेटिएकी दिप्रङ चुइचुम्मा गाउँपालिका-४ दिनुवामा बस्ने रेश्मिका परियारको बलात्कारपछि हत्या भएको खुलेको हो। उनी मंगलबार पालिकाभित्र पञ्चमी बजारको अजम्बरी साना किसान कृषि सहकारी लिमिटेडमा काममा गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि...

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनमा कुराकानी भएको छ। बिहीबार उनीहरूबीच कुराकानी भएको हो। मोदीसँग केके विषयमा कुराकानी भएको भन्नेबारे परराष्ट्र मन्त्रालयले जानकारी गराउने तयारी गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले भने नेपालको अन्तरिम प्रधानमन्त्री कार्कीसँग आत्मीय कुराकानी भएको बताएका छन्।...

नेप्सेमा तीन पटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ।   बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द...

प्रकाश र परीक्षा अभिनीत 'सोल्टिनी' को टिजर सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य अभिनय रहेको फिल्म 'सोल्टिनी' को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने यस फिल्मको टिजरमा मुख्य पात्रबीचको अन्तरजातीय प्रेम, ग्रामीण जीवनशैली र सामाजिक संघर्षलाई देखाइएको छ।  फिल्म अर्जुन सुवेदीले निर्देशन गरेका...

जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताले छाडे पार्टी

१ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्ष खानसहित केन्द्रीय प्रवक्ता शरद सिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी, राष्ट्रिय परिषद सदस्य...

फ्रान्समा हड्ताल, नयाँ प्रधानमन्त्रीको बजेट योजनामा चुनौती

१ घण्टा अघि   थाहाखबर

बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको हड्ताल र सडक प्रदर्शनहरू बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ।  नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला यो कदम आएको हो। युनियनहरूले लेकोर्नुलाई अघिल्लो...

इजरायल–कतार युद्धपछि साउदी–पाकिस्तानबीच आपसी रक्षा सम्झौता, आणविक छायामा नयाँ समीकरण

१ घण्टा अघि   थाहाखबर

साउदी अरब र आणविकु शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार कुनै पनि देशमाथि भएको आक्रमणलाई दुवैमाथि भएको आक्रमण मानिनेछ। यो कदम इजरायलले कतारमाथि गरेको आक्रमणपछि आएको हो। साउदीपाकिस्तानबीच आर्थिक, धार्मिक र सुरक्षा सम्बन्ध लामो समयदेखि घनिष्ठ...

लिङ्देनले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार दिउँसो १ बजे कार्यसम्पादन समिति बैठक बस्दैछ। उनका अनुसार परिवर्तित सन्दर्भमा राप्रपाको धारणा तय गर्न बैठक राखिएको हो।  बैठकपछि अध्यक्ष...

'भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा महानगरले दमकल पठाएन भन्ने कुरा गलत हो'

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजीको आन्दोलन क्रममा आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन्। महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी...

९८ औं अस्कर अवार्डमा नेपालबाट सिफारिस भयो 'अञ्जिला'

१ घण्टा अघि   सेतोपाटी

९८ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट मिलन चाम्स निर्देशित 'अञ्जिला' सिफारिस भएको छ।  द एकेडेमी अफ् मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै...

लगानीकर्ता विश्वस्त हुन नसक्दा दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारबाट शेयर बजारका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।  जेनजी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार दोस्रो सर्किट ब्रेक लागेको छ। बिहीवार शेयरबजार ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेपछि ४० मिनेटका...

तेस्रो सर्किट ब्रेकर लागेर दिनभरलाई बन्द भयो सेयर कारोबार

२ घण्टा अघि   सेतोपाटी

लगानीकर्ताहरू आत्तिएपछि सेयर बजारमा बिहीबार केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेको छ। नेप्से एक सय ६० अंक पाँच प्रतिशतले घटेर नेप्से २५११ विन्दुमा आएको छ।  बजारमा सात अर्ब २८ करोड रूपैयाँको सेयर किनबेच भएको छ। बजारमा जम्मा सात मिनेट मात्रै...