ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुन–चाँदीको मूल्य घट्यो

६ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  संघका अनुसार बुधबार दुई लाख १६ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार दुई लाख १५ हजार दुई...

डोङफेङ मोटरले सार्वजनिक गर्‍यो नयाँ नौ वटा मोडेल

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। ‘East Wind Infinite World’ भन्ने थिममा इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको हो। कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडी प्रस्तुत...

बजार खुल्ने वित्तिकै चार प्रतिशत घटेर लाग्यो सर्किट ब्रेक

१२ मिनेट अघि   सेतोपाटी

सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। बजार एक सय सात अंक (चार प्रतिशत) ले घटेर बजारमा सर्किट ब्रेक लागेको हो।  अब बजार २० मिनेटलाई बन्द हुने भएको छ। बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे...

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो: प्रकाशनमा सिंह

१४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन्। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

१ घण्टा अघि   सेतोपाटी

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तरगत  दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो। पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ। राजमार्ग अवरूद्ध हुँदा दार्चुलाका...

एसिया कप बहष्कारको निर्णयबाट यसरी पछि हट्यो पाकिस्तान

१ घण्टा अघि   सेतोपाटी

यूएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर-४ मा स्थान पक्का गरेका छन्। बुधबार पाकिस्तानले यूएईलाई ४१ रनले पराजित गर्दै सुपर-४ मा स्थान बनायो। तर, यो खेलअघि निकै अन्योल भएको थियो। पाकिस्तानले खेल बहिष्कार गर्ने...

हिमालपारि बसेर जलिरहेको नेपाल नियाल्दा

१ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी भदौ २३ गते काठमाडौंमा भएको जेन–जीको प्रदर्शनमा प्रहरीको गोलीबाट युवाहरूको मृत्यु भएको समाचार साँझसम्म चिनियाँ सञ्चार माध्यमहरूमा छ्यासछ्यास्ती भइसकेका थिए। भोलिपल्ट  काठमाडौं उपत्यकासहित देशभर भएको तोडफोड, आगजनी, लुटपाट र विध्वंशले विश्वलाई नै स्तब्ध बनायो। चिनियाँले पनि दुःख प्रकट गर्दै सान्त्वना प्रकट गर्न थाले।...

पोर्चुगलमा आप्रवासीले पाएको आवास अनुमति पत्र खारेज, देश बाहिर जान रोक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पोर्चुगलले आप्रवासीलाई दिएको आवास अनुमति पत्र खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ। त्यसमा दशैँका लागि घर फर्किन लागेका केही नेपाली समेत परेका छन्।  बुधबार मात्र राजधानी लिस्वनस्थित एयरपोर्टबाट १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश...

एनआरएनए अध्यक्ष केसी भन्छन्– देश संकटमा छ, हामी सर्त नराखी काम गर्छौं

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले देशको पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुरकानी गर्दै एनआरएनए अध्यक्ष केसीले नेपालमा लगानीका लागि चुनौती भए पनि देश सम्झेर काम गर्ने बताए। अहिलेको अवस्थामा विदेशी लगानी...

अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या

१ घण्टा अघि   सेतोपाटी

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे  पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो। घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

बैतडी : पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत  दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ ।...

१७ वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

१ घण्टा अघि   सेतोपाटी

अभिनयमा अब्बल मानिने कलाकारमा पर्छन् अभिनेता कामेश्वर चौरसिया। झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न १७ वर्ष प्रतीक्षा गर्नुपर्‍यो। यसपालि दसैंको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने...

सिंहदरबारसहित काठमाडौंका ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिए, कहाँ कसलाई खटाइयो?

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका विभिन्न ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा क्रममा काठमाडौंका ६ वटा वृत्तमा इन्चार्ज फेरिएका हुन्। प्रहरी वृत्त स्वयम्भूका इन्चार्ज डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी पहरा...

नेपालविरूद्ध खेल्ने वेस्ट इन्डिजको टोलीमा अनुभवी खेलाडीलाई आराम, पाँच खेलाडीले डेब्यू गर्न सक्ने

२ घण्टा अघि   सेतोपाटी

नेपालविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि वेस्ट इन्डिजले नयाँ खेलाडीलाई प्राथमिकता दिएको छ। वेस्ट इन्डिजले यसै महिना शारजाहमा हुने नेपालविरुद्धको तीन खेलको टी-२० सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। उसले नेपालविरूद्धको सिरिजका लागि धेरैजसो मुख्य खेलाडीहरूलाई आराम...

अमेरिकामा एन्टिफा समूह आतंकवादी संगठन घोषित

२ घण्टा अघि   थाहाखबर

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फाँसीवाद-विरोधी अभियान चलाइरहेको एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत् ट्रम्पले उक्त समूहलाई आतंकवादी समूह घोषणा गरेको जानकारी दिएका हुन्।  एन्टिफा वाम विचारधार बोक्ने समूह हो। यसले नव नाजीवाद, नवफाँसीवाद, ह्वाइट सुप्रिमोसिस्ट...

रास्वपाले भन्यो– भदौ २४ को प्रदर्शनमा अराजक गतिविधि गर्नेले पार्टी छाड्नू

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले भदौ २४ को प्रदर्शनमा अराजकतालाई प्रश्रय दिने खालको गतिविधि गर्नेले पार्टीसँगको आबद्धता छाड्न आग्रह गरेका छन्। बुधबार राति सामाजिक सञ्जालमार्फत् उनले अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र...

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्बाद हुँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ।  मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा फोन वार्ता तय भएको थियो। भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको...

जलेका मन्त्रालय भवनमा शुरु भयो रङरोगन- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगन शुरु भएको छ । भदौ २४ को जेनजी प्रदर्शनका क्रममा देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ, गृह, ऊर्जा, शिक्षा लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा आगजनी गरिएको थियो।  हाल ती मन्त्रालय...

प्रदर्शनकारीले आगो झोसेको अर्थ मन्त्रालय भवनमा थालियो रंगरोगन (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको सिंहदबारभित्रका मन्त्रालयका भवनहरूमा रंगरोगन गर्न थालिएको छ।  सिंहदरबारभित्रै छिरेर प्रदर्शनकारीहरूले आगजनी गरे पनि केही मन्त्रालयका भवनहरूमा आंशिक क्षति पुगेको थियो। ती भवनहरूमा रंगरोगन गरी पुनः प्रयोगमा ल्याउन लागिएको छ।  अर्थ मन्त्रालयको भवनमा बिहीबार बिहानैदेखि...

पाकिस्तान एसिया कपको सुपर फोरमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गरेको छ।  गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।  जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र...

‘जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई फाइदा लिँदै धम्क्याउनेहरू रास्वपा होइनन्, कारबाहीको दायरामा ल्याउनू’

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले पार्टी र पार्टी सम्बद्ध व्यक्तिको नाम लिँदै धम्क्याएको भन्दै त्यस्ता व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीको हुन नसक्ने प्रवक्ता मनिष झाले सूचनामार्फत् जानकारी गराएका छन्। झाले बिहीबार विज्ञप्तिमार्फत यस्ता गतिविधिमा लाग्ने...

असन-इन्द्रचोकमा दशैँको किनमेल (तस्विर)

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ दशैँ नजिकिएसँगै असन(इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको घुइँचो बढेको छ। तस्विरमा हेर्नुहोस् असन–इन्द्रचोकको भिडभाड-

९० जना डिएसपीको एकैपटक सरूवा, कसलाई कहाँ पठाइयो? (सूची)

३ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) एकैपटक सरूवा भएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार डिएसपीको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरूवा सूचीको पहिलो नम्बरमा इलाका प्रहरी कार्यालय दाङमा कार्यरत डिएसी अनील...

भाटभटेनीमा फेला परेका अस्थिपञ्जरको कसरी गरिन्छ पहिचान?

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंसहित देशका विभिन्न सहरमा आगजनी भएका भाटभटेनी सुपर स्टोरमा अहिलेसम्म १२ जना मानिसका अस्थिपञ्जरहरू फेला परेका छन्। फेला परेका अस्थिपञ्जरका केही हड्डी बाँकी छन्, केही खरानी भइसकेको अवस्थामा छन्। यसरी फेला परेकामध्ये हालसम्म कोटेश्वर भाटभटेनीमा भेटिएको एक पुरूषको अस्थिपञ्जरको मात्र...