प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी
प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनमा कुराकानी भएको छ। बिहीबार उनीहरूबीच कुराकानी भएको हो। मोदीसँग केके विषयमा कुराकानी भएको भन्नेबारे परराष्ट्र मन्त्रालयले जानकारी गराउने तयारी गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले भने नेपालको अन्तरिम प्रधानमन्त्री कार्कीसँग आत्मीय कुराकानी भएको बताएका छन्।...