डोङफेङ मोटरले सार्वजनिक गर्यो नयाँ नौ वटा मोडेल
काठमाडौँ : डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। ‘East Wind Infinite World’ भन्ने थिममा इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको हो। कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडी प्रस्तुत...