अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता आवश्यक: गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसारको...