राष्ट्रपतिले जेन–जी आन्दोलनकारीलाई भनेका थिए- संविधानको रक्षा गर्न म सहिद हुन तयार छु
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक अगुवाहरूसँग भेटमा जेन–जी प्रदर्शनकारीसँग भएको वार्ताको प्रसंग सुनाएका छन्। शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न आफूले नमानेको प्रसंग सुनाएका हुन्। ‘आन्दोलनकारी शक्तिको प्रतिनिधि सभामा विघटन गरेर प्रधानमन्त्रीको नियुक्ति गर्नुपर्छ...