सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद, युवाहरूबीच कुटाकुट
जेन-जी समूहको नेता बताउने हामी नेपाल संस्थाको सञ्चालक सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ। आइतबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा युवाहरूबीच हात हालाहालको स्थिति सिर्जना भएको हो। पत्रकार सम्मेलनमा उपस्थित युवाहरूले यति धेरैको मृत्यु भएर सत्ता ढाल्नेबाहेक अरू केही परिवर्तन नआएको भनेपछि...