नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले भनिन्– म फट्याइँ काम गर्दिनँ
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले आफू जतिसक्दो राम्रो काम गर्ने दृढता व्यक्त गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीबाट आइतबार साँझ महान्यायाधिवक्ता नियुक्त भएकी भण्डारीसँग सेतोपाटीले भर्खरै संक्षिप्त कुरा गरेको थियो। सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्, 'म जतिसक्छु राम्रो काम गर्छु, नराम्रो काम गर्दिनँ।' उनले...