क्याथे प्यासिफिकले स्थगन गर्यो काठमाडौं–हङकङ उडान
हङकङस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी क्याथे प्यासिफिकले केही समयका लागि काठमाडौं–हङकङ उडान स्थगन गरेको छ। क्याथेले यही भदौ ३० (सेप्टेम्बर १५) देखि असोज १३ (सेप्टेम्बर ३०) सम्मका लागि उडान रोकेको हो। नेपालमा हालै भएका आन्दोलनपछि सुरक्षासम्बन्धी चिन्ताका कारण काठमाडौं–हङकङ उडान अस्थायी रूपमा...