२०६२-६३ पछि को-को भए प्रधानमन्त्री?, १० वर्ष ओली, देउवा र प्रचण्ड पालैपालो
२०६२-६३ सालको जनआन्दोलन सफल भएको १९ वर्ष ४ महिना १२ दिन पुग्दै गर्दा भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्यो। आन्दोलनमा अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ। भदौ २४ गते भएको प्रदर्शनमा सर्वोच्च अदालत, सिंहदरबारसहित सरकारी कार्यालयका भवन तथा नेता, उद्योगपति लगायतका...