आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू पक्राउ
काठमाडौँ : जेनजी आन्दोलनको क्रममा जनकपुरधामका विभिन्न ठाउँमा आगजनी, तोडफोडका साथै लुटपाटमा संलग्न रहेकालाई धनुषा प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाउने भएको छ। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते धनुषाको विभिन्न ठाउँमा तोडफोड तथा आगजनीमा संलग्नलाई पक्राउ गर्न शुरु...