एससिओ प्लस शिखर सम्मेलनमा ओलीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले तियानजिनमा एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। सोमबार ओलीले चीनस्थित एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, महामारी, साइबर खतरा र आर्थिक झट्काले पारेका असरविरूद्ध लड्न आह्वान गरेका हुन्। यस्तै, प्रधानमन्त्री ओलीले यी दबाबपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न एससिओले आफूलाई...