ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एससिओ प्लस शिखर सम्मेलनमा ओलीको सम्बोधन

१० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले तियानजिनमा एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्।  सोमबार ओलीले चीनस्थित एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, महामारी, साइबर खतरा र आर्थिक झट्काले पारेका असरविरूद्ध लड्न आह्वान गरेका हुन्। यस्तै, प्रधानमन्त्री ओलीले यी दबाबपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न एससिओले आफूलाई...

सरकार सत्ताकब्जा गर्न थाल्यो, आन्दोलनमा जानुको विकल्प छैन : अग्नि सापकोटा

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले सोमवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशता बनेकाले आफ्नो पार्टीले आन्दोलनको तयारी गरेको बताएका हुन्।...

मन्त्री न्यौपानले ब्युँताइन् निजामती कर्मचारीको अवकाश सम्बन्धी विवाद

२३ मिनेट अघि   सेतोपाटी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानले निजामती कर्मचारीको चरणबद्ध अवकाश सम्बन्धी विवाद ब्युँताएकी छन्।  प्रतिनिधि सभामा सहमति जुटेको अवकाश लागू गर्ने चरणबद्ध योजनामा राष्ट्रिय सभामा विवाद देखापरेको हो।  सरकारले संघीय निजामती सेवा विधेयकमा कर्मचारीहरूको अवकाशको उमेर ६० वर्ष...

अमेरिकाले भेनेजुएला नजिकै पठायो शक्तिशाली युद्धपोत र साढे ४ हजार सेना, राष्ट्रपति मदुरो सशंकित

२६ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काट्न थालिएको छ। ट्रम्पले सो क्षेत्रमा सात वटा युद्धपोत र आणविक शक्तिबाट चल्ने एउटा पनडुब्बीमा चार हजार पाँच सयभन्दा बढी...

सरकारको ‘सहुलियत पसल’ कर्मकाण्डीमात्रै !

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : हरेक वर्षको चाडबाडमा चर्चा पाउनेमध्येकाे एक हो- सरकारको ‘सहुलियत पसल’। यसका लागि सरकारले दशैँ आउन एक महिनाअघि तयारी थाल्छ र ठाउँ तोकेर सहुलियत पसल खोलिन्छ। सरकारले यस वर्ष पनि चाडपर्वलक्षित सहुलियत पसल भदाै अन्तिम सातादेखि सञ्चालनमा ल्याउने भएको छ। सरकारको सहुलियत...

नेपालको ‘ए’ क्रिकेट टोलीले जित्यो आसामविरूद्ध टी-२० सिरिज

४५ मिनेट अघि   सेतोपाटी

नेपालको ‘ए’ क्रिकेट टोलीले भारतको आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। सोमबार भएको पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले सिरिज ३-२ ले जितेको हो।  यसअघिका चार खेलमा दुवै टोलीले दुई दुई खेललमा जित...

महाकालीमा खतराको तह पार‚ दुई सीमा चौकी र दर्जनौँ घर प्रभावित

५८ मिनेट अघि   थाहाखबर

महेन्द्रनगर : महाकाली नदीमा पानीको बहाव बढ्दो छ। पानीको बहाव दुई लाख क्युसेक नाघेपछि चारपांग्रे र तीन पांग्रे सवारीसाधनको आवतजावत रोकिएको छ। डीएसपी सागर बोहराका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि नै बनवासा पक्की पुलमा ठूला सवारीसाधन...

एनआरएनए मलेसियामा समानान्तर कमिटी

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको समानान्तर कमिटी गठन भएको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको भेलाले इन्द्र नारायण लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले गरेको अधिवेशनबाट अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएसॅंगै एनआरएनए औपचारिक...

'रूसले जिपिएस अवरूद्ध पारेपछि' युरोपियन कमिसन प्रमुख चढेको विमान कागजी नक्सा प्रयोग गरेर अवतरण

१ घण्टा अघि   सेतोपाटी

युरोपियन कमिसनकी प्रमुख उर्सला भोन डेर लेयन चढेको विमानको जिपिएस प्रणाली शंकास्पद रूसी आक्रमणले अवरूद्ध पारेपछि कागजी नक्सा प्रयोग गरेर अवतरण गरिएको छ। आइतबार दिउँसो बुल्गेरियाको प्लोभडिभ जाँदै गरेको भोन डेर लेयन बोकेको जेट विमानको जिपिएस प्रणाली नचलेपछि कागजी नक्सा...

धनी देशको सहयोगबिना जलवायु संकटकाे सामना गर्न गाह्रो

१ घण्टा अघि   थाहाखबर

एजेन्सी :  जलवायु परिवर्तन संकट विश्वको भयावह चुनौती बन्दै गर्दा ठूला देशको सहयोग खाँचो झन् बढ्दै गएको छ। विशेषगरी गरिब देशहरूलाई जलवायुजन्य संकट सामना गर्न सहयोगको जरुरी रहे पनि धनी देशहरूले आनाकानी गर्दा समस्या समाधान चुनौतीपूर्ण बन्दै गएको छ। संयुक्त राष्ट्रसंघीय...

नक्कली कागजात बनाएको आरोपमा सामाखुसीबाट तीन जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको सामाखुसीबाट नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्। आइतबार दिउँसो २ बजे सामाखुसीबाट तीन जनालाई नक्कली कागजातसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। गोरखाका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतका सन्देश गौतम र...

गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गरिमा विकास बैंक लिमिटेड दक्षिण एशियाकै प्रतिष्ठित अवार्ड इमर्जिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डबाट सम्मानित भएको छ। इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।​ अगस्ट २९, २०२५ मा इण्डियन चेम्बर अफ...

'बलिदान' अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने

२ घण्टा अघि   सेतोपाटी

समीर भट्ट अभिनीत फिल्म 'बलिदान' अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ। त्यहाँका दुई सयभन्दा बढी हलहरूमा एक हजारभन्दा बढी शोसहित फिल्म प्रदर्शनमा आउने भएको निर्देशक सन्तोष सेनले जानकारी दिए।  असोज १३ गते दसैं फूलपातीदेखि फिल्म प्रदर्शनमा आउनेछ।  निर्देशक सेनका अनुसार...

आसामविरूद्ध नेपाल ‘ए’ क्रिकेट टोलीको २०८ रन

२ घण्टा अघि   सेतोपाटी

भारत भ्रमणमा रहेको नेपालको ‘ए’ क्रिकेट टोलीले आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँचौ टी-२० खेलमा २०८ रन बनाएको छ।  गुवाहटीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २०८ रन बनाएको हो।  नेपालका लागि सन्दीप जोराले ३९ बलमा २ चौका...

साउनमा थप घट्यो बैंकको कर्जा लगानी

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बैंकहरूले प्रवाह गर्ने कर्जा रकम ११ अर्ब रूपैयाँले घटेको छ। वाणिज्य बैंकहरूले गत असारमा कुल ४९ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी गरेकोमा साउनमा यस्तो लगानी ४९ खर्ब ६४ अर्ब रूपैयाँमा सीमित भएको...

'हरिबहादुरको जुत्ता' को दोस्रो गीत सार्वजनिक (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

दसैंमा प्रदर्शनमा आउन लागेको फिल्म 'हरिबहादुरको जुत्ता' को नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक 'ढाका टोपी शिरैमा' बोलको गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ।  भिडिओमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कासहित फिल्मका शीर्ष कलाकार वरिष्ठ...

बिक्रमले जापानमा जिते क्लब बाइक रेसिङ प्रतियोगिता

२ घण्टा अघि   सेतोपाटी

नेपालका राइडर बिक्रम थापाले आइतबर जापानको क्लब रेसिङमा जित हात पारेका छन्। नेपाली मोटरसाइकलिङ रेसिङ रेसमाण्डुबाट आफ्नो खेलजीवन सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा व्यवसायमा संलग्न छन् र त्यहीको ट्रयाकमा आफुलाई स्थापित गर्दैछन्। हिजो टोकियो नजिक चिवास्थित सोडेगौरा फरेस्ट...

लुइस सुआरेजले विपक्षी टोलीका कोचिङ स्टाफलाई थुकेपछि...

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी क्लब इन्टर मायामीका फरवार्ड लुइस सुआरेजले सियाटल साउन्डरसविरुद्धको लिग्स कपको फाइनल खेलका क्रममा सियाटल एक कोचिङ स्टाफलाई थुकेका छन्। खेल सियाटलले ३-० ले जितेको थियो। फुल-टाइमको सिठी बजेको केही समयपछि दुवै टोलीका खेलाडीबीच झगडा हुँदा यो घटना भएको थियो। ३८ वर्षीय...

नेपालमा १० वर्षको यात्रा मनाउँदै हुन्डाई क्रेटा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउँदै छ। नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी...

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुग्यो

२ घण्टा अघि   थाहाखबर

पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ। २ हजार ८ सय १७ भन्दा बढी घाइते भएको अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमवार पत्रकार सम्मेलनमा बताए। स्थानीय मिडिया आउटलेट टोलोन्यूजले रिपोर्ट गरेअनुसार रक्षा, गृह र जनस्वास्थ्य...

भूकम्पमा परेर अफगानिस्तानमा मृत्यु हुनेको संख्या ८ सय कट्यो

२ घण्टा अघि   सेतोपाटी

अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ। भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको न्यूयोर्क टाइम्सले जनाएको छ। यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।  आइतबार...

नेपाल र बंगलादेशबीचको दुई खेलको टिकट एन्फा आफैँले बेच्ने

३ घण्टा अघि   सेतोपाटी

नेपाल र बंगलदेशबीच आगामी शनिबार र अर्को साताको मंगलबार हुने दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट एन्फा आफैँले टिकट  बिक्री गर्ने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे पाँच बजे सुरु हुनेछ भने टिकटको मूल्य भिआइपीतर्फ १ हजार...

भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको...

एमालेभित्रको लडाइँ तिखो बन्न सक्छ तर निष्कर्षमा पुर्‍याउँछौंः सुरेन्द्र पाण्डे

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्रको अन्तरसंघर्ष (लडाइँ) केही तिखो बन्न सक्ने बताएका छन्। सेन्टर फर पब्लिक पोलिसी रिसर्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले विद्या भण्डारी पार्टी फर्कने सन्दर्भमा भइरहेको बहस विमर्शलाई लिएर कतिपयले पार्टी फुटाउन...