प्रधानमन्त्रीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुरा सुनिएः राजेन्द्र पाण्डे
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुराहरू सुनिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको द्विपक्षीय भेटवार्तापछि चीनले निकालेको वक्तव्यमा चीनको सुरक्षा रणनीतिमा नेपाल पनि सामेल भएको...