खाद्य उद्योगका लागि अनलाइनबाट के के गर्न सकिन्छ ?
काठमाडौं : अब देखि खाद्य उद्योग अनुमति पत्र जारी तथा नवीकरण सेवा अनलाइनमार्फत नै गर्न सक्ने भएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अनलाइन प्रणालीबाट सुरु गरिसकेको छ। ‘सरकारी सेवालाई अनलाइनबाट...