सामाजिक संजाल बन्द गर्ने निर्णय निरंकुशताकाे पराकाष्ठा : ज्ञानेन्द्र शाही
काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई निरंकुशताको पराकाष्ठा भनेका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्नुलाई सरकारको पतनको बाटोको सुरुवात भनेर पनि टिप्पणी पनि गरेका छ। सरकारले नागरिकको आवाजलाई...