ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

खाद्य उद्योगका लागि अनलाइनबाट के के गर्न सकिन्छ ?

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : अब देखि खाद्य उद्योग अनुमति पत्र जारी तथा नवीकरण सेवा अनलाइनमार्फत नै गर्न सक्ने भएका छन्।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अनलाइन प्रणालीबाट सुरु गरिसकेको छ।  ‘सरकारी सेवालाई अनलाइनबाट...

२७ सयमा अडिन खोज्दै नेप्से परिसूचक

२ मिनेट अघि   सेतोपाटी

नेप्से परिसूचक २७ सय विन्दुमा अडिने प्रयासमा देखिएको छ। लगातार घटिरहेको बजार बिहीबार २७ सय विन्दुसम्म ओर्लिएर त्यसतहबाट सामान्य बढेको हो।  बजार बन्द हुँदा भने नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९ मा आएर बजार बन्द भएको छ।  बजार घटेपनि कारोबार...

ट्रम्पको गुनासो- दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाको भूमिका बेइजिङ परेडमा देखाउनुपर्थ्यो

३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाले खेलेको भूमिकालाई चीनले सोमबार गरेको सैन्य परेडमा नदेखाइएकोप्रति गुनासो गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले दोस्रो विश्वयुद्धमा जापानलाई हराउन अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको भए पनि चीनमा आयोजित समारोहमा...

सामाजिक सञ्जाल बन्द गर्न सरकारले टेकेको सर्वोच्चको फैसलामा के छ?

५ मिनेट अघि   सेतोपाटी

सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सार्वजनिक भएसँगै यसलाई लिएर आलोचना भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यो निर्णयप्रति लक्ष्य गर्दै 'भोलिबाट सपनामै भेट होला...' लगायत लेखेर पोस्ट गरेका छन्। सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र...

सामाजिक संजाल बन्द गर्ने निर्णय निरंकुशताकाे पराकाष्ठा : ज्ञानेन्द्र शाही

१२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई निरंकुशताको पराकाष्ठा भनेका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्नुलाई सरकारको पतनको बाटोको सुरुवात भनेर पनि टिप्पणी पनि गरेका छ।  सरकारले नागरिकको आवाजलाई...

एमालेमा विद्या भण्डारी पक्षबाट ४ विषयमा फरक मत

१५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को विधान महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले चार विषयमा फरक मत राखेका छन्। स्थायी समिति सदस्य कर्ण थापाले बिहीबार एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका हुन्। थापा पूर्वराष्ट्रपति भण्डारीनिकट छन्। एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा...

बालबालिकाले कतिबेर सम्म मोबाइल हेर्न मिल्छ ?

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : बालबालिकाको लागि स्क्रिन समय कति सुरक्षित छ भन्ने कुरा धेरै अनुसन्धान र अध्ययनहरूका बाबजुद, अझै पनि स्पष्ट छैन । न त यसको लागि कुनै अन्तर्राष्ट्रिय मापदण्ड छैन।  प्रत्येक बालबालिका फरक हुने भएकाले, उनीहरूको आवश्यकता पनि फरक हुन्छ। विज्ञानले...

अवतरण!

२५ मिनेट अघि   सेतोपाटी

सबैलाई विश्रामस्थलबाटै फर्कन भनेँ एक गेडो नरिवल एक मुठो कुश चार वटा अग्राखका छेस्काहरू हातमा झुन्ड्याएर स्वर्गलोकको बाटो हुँदै म घाटतिर ओर्लिएँ, एक्लै। दुई/चार पाइला हिँडेपछि सुरु भयो मेरो पछिल्तिर कल्याङमल्याङ... कल्याङमल्याङ... फेरि के विधि मान्छेहरू आइसकेछन्! सबै एकै दर्कौँले...

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।  बिहीवार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। फेसबुक, युट्युब, एक्ससहित २६...

नक्कली बिहे गराइ ठगी गरेको आरोपमा दुईजना पक्राउ

३९ मिनेट अघि   सेतोपाटी

नक्कली बिहे गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा दैलेख घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० का ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाद गाउँपालिका- ३ घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ३८ वर्षीया भविसरा रास्कोटी मगर छन्।  उनीहरू नक्कली बाबु-आमा बनेर...

घर छोड्ने निर्णय!

५० मिनेट अघि   सेतोपाटी

परिवर्तित व्यवहार भाग- २ जिउँदो मुर्दा जस्तै सबै सहेर बस्ने हो भने आफ्नो जिन्दगी परदेशमै खरानी हुने पक्का थियो। त्यसैले पूजाले जसरी पनि आफ्नो देश, परिवार र पतिको अङ्गालोमा फर्किने संकल्प गरी। संकल्प पनि यसरी गरी कि उसलाई एउटा अदम्य...

कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्नु हुँदैन : सभापति देउवा

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न नपाइने बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीले कुनै पार्टीका लागि नभई समग्र देश र जनताका लागि...

दर्ता गर्न नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। फेसबुकलगायत सामाजिक सञ्जालहरू नेपालमा दर्ता गर्न सम्पर्कमा नआएकोले सरकारले बन्द गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन र दर्ता गर्न परमादेश दिएको थियो भने मन्त्रिपरिषद बैठकले पनि नेपालमा दर्ता नभएका सामाजिक...

उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्। उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए। उखु किसानको बक्यौता भुक्तानी, सरकारी...

इम्बोस्ड नम्बरमा जबर्जस्ती छैन, जडान नगरे पनि ४ अर्ब तिर्नुपर्छ : मन्त्री दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकारले जबर्जस्ती नगरेको प्रष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले शून्य र विशेष समयमा उठाएका विषयमा बिहीबार जवाफ दिँदै मन्त्री दाहालले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट...

एमाले विधान महाधिवेशन: विद्या भण्डारी पक्षबाट फरक मत दर्ता हुँदै

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) विधान महाधिवेशनमा फरक मत दर्ता हुने भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक्ने केन्द्रीय कमिटीको निर्णयलगायत विरूद्धमा पार्टी स्थायी समिति सदस्य कर्ण थापाले फरक मत दर्ता गराउन लागेका हुन्। बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

प्रधानमन्त्रीलाई सुदनकाे प्रश्न : प्रचार गरे जस्तै हो भने अब चीनले भारतसँगकाे सहमति फिर्ता लिन्छ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रधानमन्त्री केपी ओलीले लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार गरेको बताएका छन् । प्रधानमन्त्री ओलीकाे हालै भएकाे चीन भ्रमणका क्रममा नेपाल भूमि लिपुलेकपास हुँदै व्यापार गर्ने भारत र चीनबीच भएकाे सम्झौतालाई लिएर चीनका राष्ट्रपति सी चिन...

एन-प्याब्सनले भन्यो-निजी विद्यालय गैरनाफामुलक बन्न सक्दैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : एन प्याब्सनले निजी विद्यालय गैरनाफामुलक बन्न नसक्ने बताएको छ। आज शिक्षा पत्रकार सन्जाल,नेपाल इजोनले राखेको शिक्षा विधेयकका समस्या र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रममा एन-प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले यस्तो बताएका हुन। उनले भने, '१५ प्रतिशत छात्रवृत्ति दिन सक्ने अवस्था छैन,गैरनाफामुलक बन्न...

'जारी २' को गीत 'अम्लारी फूल' युट्युबमा

१ घण्टा अघि   सेतोपाटी

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' को नयाँ गीत सार्वजनिक भएको छ। 'अम्लारी फूल' शीर्षकको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो। यसमा अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ। गीतको शब्द सुष्मा सिग्देलको हो भने संगीतकार...

राप्रपाले माग्यो चीनको जिएसआईमा नेपाल सहभागी भए/नभएबारे प्रधानमन्त्रीको जबाफ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा सहमति गरेको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) नेपालको परराष्ट्र नीतिविपरित रहेको उल्लेख गर्दै यसले ...

भेन्टिलेटरको अभावमा सर्पदंशको बिरामीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

सिरहा : सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ। अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरिएको जनाउँदै पीडितपक्ष चिन्तित बनेका छन्। यहाँको औरही गाउँपालिका–३ खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो...

कीर्तिपुर क्रिकेट मैदानमा भदौ मसान्तमा प्यारापिटको काम सकिने, फ्लडलाइट जडान गर्न अझै एक महिना लाग्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ। समितिले बुधबार मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको निरीक्षण गरेको हो। समितिलाई मैदान स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले हालसम्म भइरहेको कार्यप्रगतिको बारेमा जानकारी...

डिल्लीबजार कारागारको पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३० डिल्लीबजार कारागार कार्यालयको पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।...

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनीमा रास्वपाले जनायो आपत्ति

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने धम्की दिनु आपत्तिजनक जनाएको छ । तिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै रास्वपा सांसद आशोककुमार चौधरीले ‍ सामाजिक सञ्जालहरुको नियमन र व्यवस्थापन गर्ने कुरामा कुनै बिमति नरहे पनि...