निजी विद्यालय सञ्चालकले भन्यो- माग पूरा नभए पठनपाठन बन्द गर्न सक्छौँ
काठमाडौं : निजी विद्यालय सञ्चालकहरूले सरकारले माग पूरा नगरे सबै पठनपाठन बन्द गर्ने चेतावनी दिएको छ। आज(बिहिबार) शिक्षा पत्रकार सन्जाल,नेपाल (इजोन)ले राखेको शिक्षा विधेयकका समस्या र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का...