रूपन्देही-३ उपनिर्वाचनबारे बाबुराम भट्टराईको टिप्पणी- ०८४ को लागि नयाँ र वैकल्पिक शक्तिहरूको रिहर्सल
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले उपनिनर्वाचन नयाँ र वैकल्पिक शक्तिहरूको लागि ०८४ को लागि रिहर्सल हुने बताएका छन्। सोमबार भट्टराईले रूपन्देही-३ मा हुने उपनिनर्वाचन नयाँ र वैकल्पिक शक्तिहरूको लागि ०८४ मा हुने चुनावका लागि रिहर्सल हुने...