ट्रम्पले पुटिन र जेलेन्स्कीसँग चाँडै भेटवार्ता गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेटवार्ता हुने बताएका छन्। युक्रेन युद्ध अन्त्य गर्नका लागि आफ्ना दूत र तेस्रो देशहरूबाट मध्यस्थता गर्दा सफलता नमिलेपछि ट्रम्प आफैले रुसी राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार...