एनएमबि बैंकले नेपाल प्रहरीलाई दियो उद्धार सामग्री
काठमाडौँ : मनसुनको समयमा देखिने आकस्मिकता र सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै, एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ। बैंकले १६ वटा सेल्फ-लेभलिङ राफ्ट, लाइफ ज्याकेटसहितका आपतकालीन उद्धार उपकरण २० श्रावण, मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हस्तान्तरण...