ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनएमबि बैंकले नेपाल प्रहरीलाई दियो उद्धार सामग्री

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मनसुनको समयमा देखिने आकस्मिकता र सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै, एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ। बैंकले १६ वटा सेल्फ-लेभलिङ राफ्ट, लाइफ ज्याकेटसहितका आपतकालीन उद्धार उपकरण २० श्रावण, मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हस्तान्तरण...

नेपाली कम्पनीलाई विदेशी सेयर बजारमा पुर्‍याउने नयाँ विकल्प!

२४ मिनेट अघि   सेतोपाटी

केही वर्ष अघिसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली कम्पनीहरूलाई पनि विश्वका अन्य मुलुकका सेयर बजारमा सूचीकरण गराउने लक्ष्य आफ्नो नीति तथा कार्यक्रमहरूमा राख्ने गरेको थियो।  यसमा कुनै प्रक्रिया भने अघि बढ्न सकेको छैन। त्यसैले यो उद्देश्य पूरा गर्न बोर्डले अब...

कर्णाली बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

३० मिनेट अघि   थाहाखबर

नेपालगञ्ज : नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।  राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई रु दुई लाख  धरौटीमा छाड्न आदेश दिएको...

अमिताभ बच्चनले थाले 'कौन बनेगा करोडपति-१७' को छायांकन, छिट्टै कहिलेदेखि हुँदैछ प्रसारण?

५१ मिनेट अघि   सेतोपाटी

भारतीय टेलिभिजनको सबभन्दा लोकप्रिय क्विज रियालिटी शो 'कौन बनेगा करोडपति' (केबीसी) सिजन १७ केही दिनमै दर्शकमाझ आउँदैछ। यस सिजनलाई पनि अभिनेता अमिताभ बच्चनले होस्ट गर्दैछन्। सुपरस्टार चाँडै नै आफ्नो सिटमा बसेर प्रतियोगीहरूलाई प्रश्न गरिरहेको देखिनेछन्।  यसैबीच, अमिताभले केबीसीको छायांकन सुरू गरेका...

चार सय गुणा बढेर २ अर्ब नाघ्यो कुमारी बैंकको नाफा

५५ मिनेट अघि   सेतोपाटी

गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकले दुई अर्ब एघार करोड नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो‌ अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो चार सय गुणाले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ४६...

कालिगण्डकीमा आमा छोरा बेपत्ता भएको आशंकामा थालियो खोजी

१ घण्टा अघि   सेतोपाटी

स्याङ्जाको कालीगण्डकीमा आमा-छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरी टोलीले खोजीकार्य सुरू गरेको छ। स्याङजाको गल्याङ्‍ नगरपालिका- ५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो। त्यहाँ फेला पारेको सामान स्याङ्जाकै कालीगण्डकी...

चाँगुनारायणको देशयात्रा, हनुमानढोका पुगेर विशेषपूजा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : श्रावण शुक्ल द्वादशीको दिन बुधबार भक्तपुरका चाँगुनारायण भगवानको बद्रीनारायणको रूपमा विशेष पूजाका साथै देशयात्राका क्रममा वसन्तपुर ल्याइएको छ। देशयात्राका क्रममा लक्ष्मी नारायण र सरस्वतीको प्रतीकस्वरूप तीन वटा कलशलाई गुरुजुको पल्टनको टोलीबाट हर्षबढाइ गर्दै जमल पाटीबाट जात्रा गरी हनुमानढोकामा ल्याइएको...

फलाम उठाउने क्रममा आफैलाई लागेर क्रेन अपरेटरको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गएराति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ। क्रेनले फलाम उठाउने क्रममा आफैलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो। फलामले टाउकोमा लागेर गम्भीर...

फलाम उठाउने क्रममा आफैलाई लागेर क्रेन अपरेटरको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ। क्रेनले फलाम उठाउने क्रममा आफैलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो। फलामले टाउकोमा लागेर गम्भीर...

ट्रम्पले पुटिन र जेलेन्स्कीसँग चाँडै भेटवार्ता गर्ने

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेटवार्ता हुने बताएका छन्। युक्रेन युद्ध अन्त्य गर्नका लागि आफ्ना दूत र तेस्रो देशहरूबाट मध्यस्थता गर्दा सफलता नमिलेपछि ट्रम्प आफैले रुसी राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार...

खेर जाँदै भेडाको ऊन

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो।‘न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो। गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो”, उनले भनिन्, ‘सिरक, डसना, गलैँजा...

खुरुक्क गएर जिल्ला प्रशासनमा दर्ता गर्नुस्, दायाँबायाँ हुँदैन : सञ्चारमन्त्री गुरुङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने कुरालाई लोकतन्त्र खोसियो भन्ने भ्रम नफैल्याउन सचेत गराएका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रेस काउन्सिलबाट दर्ता हुँदै आएको कुरा...

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न शिक्षा समितिको बैठक बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बोलाइएको छ। आज दिउसो २ बजे बस्ने बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन।...

सात वर्षका छोरासहित कालीगण्डकी किनारबाट बेपत्ता भइन् श्यामकला

१ घण्टा अघि   थाहाखबर

पर्वत :  पर्वतको बिहादी गाउँपालिकास्थित सेतीवेणी बजारछेउ स्याङ्जा जिल्लामा पर्ने कालीगण्डकी नदी किनारबाट सात वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छिन्। बिहादी गाउँपालिका- ५ छच्चने पर्वत घर भई स्याङ्जाको कालीगण्डकी गाउँपालिका- ४ बिर्घा घर भएकी २६ बर्षिया श्यामकला पाण्डे बुधबार...

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

२ घण्टा अघि   थाहाखबर

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका–७  रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो। उनको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै क्षतिपूर्ति तथा राहत पाएनन्। तर आप्रवासी स्रोत केन्द्रको पहलमार्फत थापाको परिवारले १० वर्षपछि राहत रकम प्राप्त गरे। ...

रास्वपाले रूपन्देही–३ का लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्दै

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली बिहीबार बिहान सार्वजनिक गर्दैछ। रास्वपाले साउन ७ देखि २७ गतेसम्म उम्मेदवारहरूको आवेदन आह्वान गरेको थियो। उक्त समय हिजो साँझ पाँच बजे सकिएको थियो। आवेदन परेको आकांक्षीहरूको नामावली बिहीबार बिहान...

भारतलाई ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको चेतावनी

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशतसम्म भन्सार लगाउने चेतावनी दिएका छन्। यसअघि भारतका लागि ट्रम्पले घोषणा गरेका २५ प्रतिशत भन्सार शुल्क बिहीबारदेखि लागु हुनेछ। भारतले ट्रम्पको चेतावनीका बाबजुद रूसबाट तेल खरिद जारी राखेपछि अमेरिकाले उसलाई उच्च भन्सार लगाएको हो।...

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

२ घण्टा अघि   सेतोपाटी

सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सहर झरेका छन्। सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन्। गत  साउन १८ र १९ गते काठमाडौंमा...

रुसबाट तेल लिएको भन्दै ट्रम्पले लगाए भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क

२ घण्टा अघि   थाहाखबर

अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएको छ। पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ। यो थप शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ। भारतले प्रत्यक्ष...

थापालाई एसपी र अधिकारीलाई डिएसपीमा बढुवा गर्न सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका दुई दुई अधिकारीलाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गर्न दुई जना प्रहरी अधिकारीलाई सिफारिस गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेषण तथा योजना शाखा...

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन भयो अन्त्य

२ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको छ। कर्णाली प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।  अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिसअनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको...

बढ्दो छ नसर्ने रोग, घटाउने कसरी

२ घण्टा अघि   सेतोपाटी

नेपालमा १५ वर्षअघि अर्थात सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो। सन् २०१४ मा मृत्युदर बढेर ६० प्रतिशत पुग्यो। सन् २०१६ मा अझै बढेर  ६६ प्रतिशत पुग्यो। सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत...

घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको कति छ विनिमयदर?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य केही घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।...

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराईमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। बिहीबार बिहान देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...