झन्डै ११ करोड रूपैयाँको सुनसहित ११ जना पक्राउ
कास्की प्रहरीलाई शुक्रबार दिउँसो ४ बजे 'ठूलो मात्रामा सुन र चाँदीको अवैध कारोबार भइरहेको' सूचना आयो। पोखरा महानगरपालिका वडा नम्बर २, ३, ४ र ९ का विभिन्न ठाउँमा यसरी कारोबार भएको सूचना आएपछि प्रहरीले टोली गठन गरेर नाम राख्यो– अपरेसन...