एनपिएल अक्सन : चार खेलाडीलाई सर्वाधिक मूल्य
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको अक्सन सकिएको छ। अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाएका छन्। टोलीहरुले अब सूचीबाट बाँकी खेलाडी भित्र्याउने छन्। ए श्रेणीका चार खेलाडीका लागि अधिकतम मूल्य लागेको छ। आदिल अन्सारी, पवन सर्राफ, देव खनाल...