एनपिएल अक्सन : यी हुन् आठ टोलीमा भित्रिएका ३७ खेलाडी
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिनिअक्सन सकिएको छ। अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाए। पहिलो चरणमा बोली नलागाएका ११ खेलाडी भने 'विस लिस्ट' बाट टोलीहरूमा भित्रिए। यससँगै दोस्रो सिजनको मिनिअक्सनबाट ३७ खेलाडी टोलीमा आबद्ध भएका छन्।...