अमेरिकी सेनाका एक अधिकारीले शिविरिभित्रै हाने पाँच जना सहकर्मीलाई गोली
अमेरिकी सेनाका एक अधिकारीले सैन्य शिविरभित्रै आफ्ना सहकर्मीमाथि अन्धाधुन्ध गोली चलाएका छन्। अमेरिकाको जर्जिया राज्यको फोर्ट स्ट्युवार्ट सैन्य शिविरमा बुधबार एक जना सैनिकले आफ्ना साथीहरूमाथि नै गोली चलाएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशिएटेड प्रेस (एपी)का अनुसार शिविर भित्रै भएको गोलीकाण्डमा...