कास्की प्रहरीको ‘अपरेसन यलो मेटल’ : ११ करोडका अवैध सुनसहित ११ जना पक्राउ
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको ‘अपरेसन यलो मेटल’ अन्तर्गत झन्डै साढे छ किलो अवैध सुनसहित ११ जना पक्राउ परेका छन्। पोखराको सुनचाँदी कारोबारमा ‘अवैध’ क्रियाकलाप हुने गरेका गुनासा विगतदेखि नै सुनिने गरेका थिए। त्यसैको गोप्य सूचनाका आधारमा कास्की...