नेपाली कम्पनीलाई विदेशी सेयर बजारमा पुर्याउने नयाँ विकल्प!
केही वर्ष अघिसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली कम्पनीहरूलाई पनि विश्वका अन्य मुलुकका सेयर बजारमा सूचीकरण गराउने लक्ष्य आफ्नो नीति तथा कार्यक्रमहरूमा राख्ने गरेको थियो। यसमा कुनै प्रक्रिया भने अघि बढ्न सकेको छैन। त्यसैले यो उद्देश्य पूरा गर्न बोर्डले अब...