पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्। प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद््घाटन गर्न जान लागेका हुन्। कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको भौतिक...