भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
भोजपुर : रामप्रसादराई गाँउपालिक–२ को धोद्लेखानिको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ। भोजपुर नगरपालिका–२ हेलौछा घर भएका ज्वाई राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर दीपक श्रेष्ठले जानकारी दिए। मृत्यु हुनेमा...