भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने दिल्ली जाँदै
नेपाल–भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण पनि टुंगो नलाग्नुले दक्षिणी...
