स्वर्ग भनेको यही त होला...
गोसाइँकुण्ड जाने योजना बन्यो। पदयात्राका लागि चाहिने केही सामग्री किन्यौं त केही घरमै भएकाले काम चालउने भयौं। साथीहरूसँग लामो यात्रा गर्ने भएकाले साह्रै उत्साहित थिएँ। पदयात्रा जाने उग्र इच्छा थियो। तर सामान्य हाइकिङ पनि नगएकाले र लामो पदयात्रामा केहि होला कि भन्ने...