बनेपामा भाँचियो ४५ वर्ष पुरानो पुल (तस्बिरहरू)
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएको छ। पुल भाँचिएसँगै सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रूपमा रहेको उक्त पुल ४५ वर्ष अगाडि निर्माण भएको थियो। पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं...