अपराजित रहँदै नेपालले जित्याे यू-१६ इस्ट जोन कपकाे उपाधि
काठमाडाैं : एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ। शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । फाइनलमा सिंगापुरले दिएकाे ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि...