कांग्रेस बैठक : केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज पनि
काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ। सोमबार शुरु भएको बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन,...