कांग्रेस-एमाले सहमतिको एक वर्षमा शेखरले देउवालाई सोधे- एमालेलाई किन सत्ताको नेतृत्व दिइयो?
संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते ७ बुँदे सहमति भएर त्यसैको जगमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। त्यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कहिले...